सुनसरी–३ मा भगवती चौधरीको अग्रता कायम, गच्छादार ४८२४ मतले पछाडि

प्रतिनिधिसभाअन्तर्गत सुनसरी–३ मा नेकपा एमालेको अग्रता कायम छ । 

पछिल्लो मत परिणामअनुसार एमालेकी भगवती चौधरीले ३३ हजार ४७९ मत प्राप्त गरेकी छन् । 

नेपाली कांग्रेसका विजयकुमार गच्‍छदारले २८ हजार ६५५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

एमालेकी चौधरी र कांग्रेसका गच्छदारको मतान्तर चार हजार ८२४ छ । 

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १९५ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २३:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया