धनुषा–४ मा महासेठले घटाए यादवसँगको मतान्तर

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले कायमै राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार यादवले ३१ हजार ३ सय १६ मतका साथ अग्रता कायमै राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रघुवीर महासेठले ३१ हजार २१ मत प्राप्त गरेका छन् । 

अहिले उनीहरूबीचको मतान्तर २९५ रहेको छ । यहाँ करिब ८० हजार मत खसेको छ ।
 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ७:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया