धनुषा–४ मा एमालेका महासेठले लिए अग्रता, पछ्याउँदै कांग्रेसका यादव

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका छन् ।  

मिथिला नगरपालिका–११ को मतगणना जारी रहँदा महासेठले  ३१ हजार ५९२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले ३१ हजार ९१० मत ल्याएका छन् । 

महासेठ ४२ मतान्तरले अघि देखिएका छन् । यो क्षेत्रमा करिब ८० हजार मत खसेको छ । क्षेत्र नम्बर ४ को मतगणना आज सकिँदैछ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ८:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया