चुनावी समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बस्दैछ । प्रवक्ता जगन्नाथ खतिवडा पार्टीको चुनावी परिणामबारे समीक्षा गर्न मध्यान्ह १२ बजे बैठक बोलाइएको हो ।

बैठकमा चुनावी समीक्षासहित पार्टीको भावी रणनीतिबारे छलफल हुनेछ ।

सत्ता गठबन्धनसँग सहकार्य गरेर चुनावमा होमिएको नेकपा एसले प्रत्यक्षमा १० सिट जितेको छ ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ११:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया