धनुषा–४ (ख) मा एमालेका हरिनारायण महतो निर्वाचित

धनुषा निर्वाचन क्षेत्र नं ४ (ख) मा नेकपा (एमाले) का हरिनारायण महतो विजयी भएका छन् ।

नेकपा (समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । वि.सं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका सत्रुधन यसपटक भने पराजित भएका छन् ।

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार ९ सय ६ मत प्राप्त गरे । मतगणनाको सुरुदेखि नै अग्रता बनाका  हरिनारायण १ हजार ३४२ मतान्तरले विजयी भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १३:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया