उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्का विजयी

उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । 

वर्तमन परराष्ट्रमन्त्री समेत रहेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी नेतृ मन्जुकुमारी चौधरीलाई २ हजार ३ सय ७७ मतले पछाडी पार्दै विजयी भएका हुन । 

उनले ३१ हजार २ सय ६८ मत प्राप्त गरेका छन् भने एमालेकी चौधरीले २८ हजार आठ सय ९१ मत मात्र पाइन् ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार २२:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया