सप्तरीमा घाँटी रेटेर वृद्धको हत्या

सप्तरीको कञ्चनरूप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ ।

मंगलबार घाँटी रेटिएको अवस्थामा उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको हो । उनी सोमबार रातिदेखि बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको बताए । ‘तालिम प्राप्त कुकुरद्वारा घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार ८:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया