सुनसरी–४ मा एमालेका कुसियैतले लिए अग्रता, कांग्रेसका कार्की ८२ मतले पछाडि

सुनसरी–४ मा नेकपा एमाले उम्मेदवार जगदीसप्रसाद कुसियैतले अग्रता लिएका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।

उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी छ ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ६:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया