स्याङ्जा–२ मा धनराज गुरुङले लिए अग्रता, पछ्याउँदै पद्मा अर्याल

स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनी ६ सय २७ मतको अन्तरले अगाडि रहेका हुन् ।

गुरुङले अहिलेसम्म ३ हजार ९०२ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल ३ हजार २४७ मतका साथ दोस्रो स्थानमा छिन् ।

विवादका कारण रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि सुरु भएको हो । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ९:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया