स्याङ्जा २ मा धनराजलाई २५ सय मतको अग्रता

स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

गुरुङले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।

गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाएकी छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार २०:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया