स्याङ्जा २ को पछिल्लो अपडेटः पद्मा २३१५ मतले धनराजभन्दा पछाडि

स्याङ्जाको क्षेत्र नम्बर २ मा भएको निर्वाचनको मतगणना जारी छ । 

पछिल्लो अपडेटअनुसार त्यहाँ नेपाली कांग्रेसका धनराज गुरुङले १६ हजार ५ सय ३८ मत ल्याउँदा नेकपा एमालेकी पद्मा अर्यालले १४ हजार २२३ मत ल्याएकी छिन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार १ सय ६४ मत ल्याएका छन् ।

त्यहाँ मतगणना सुरु भए देखि नै पद्मा पछाडि पर्दै आएकी छिन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २३:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया