स्याङ्जा–२ मा धनराजसँग पद्माले घटाइन् मतान्तर

प्रतिनिधिसभा निर्वाचनतर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार अहिलेसम्म उनले २२ हजार ४६० मत पाएका छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन् । 

शुक्रबार साँझको तुलनामा अर्यालले गुरुङसँगको मतान्तर केही घटाएकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार ७:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया