logo-img

बाजुरामा एमालेका थापाभन्दा कांग्रेसका पाण्डे साढे ३ हजार मतले अगाडि

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेका छन् । बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत परिणामअनुसार उनले २६ हजार ९८६ मत पाएका छन् । पाण्डेलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । उनी पाण्डेभन्दा ३ हजार ७७८ मतले पछाडि छन् ।   





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ७:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया