सोमबार दिउँसो ३ बजेका लागि बाेलाइयाे सत्ता गठबन्धनकाे बैठक

सत्ता गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बाेलाएकाे छ । आम निर्वाचनपछि याे सत्ता गठबन्धनकाे पहिलाे बैठक हाे ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डालगायत विषयमा छलफल सुरु हुने बताइएको छ ।  

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा सत्ता गठबन्धनले झण्डै बहुमत प्राप्त गरेकाे छ । निर्वाचनकाे नतिजाअनुसार कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । 
 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १८:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया