पोल्याण्डविरुद्ध फ्रान्सको २–० को अग्रता

विश्वकप फुटबलको आइतबार जारी खेलमा फ्रान्सले पोल्याण्डविरुद्ध २–० को अग्रता बनाएको छ । 

क्वार्टरफाइनल प्रवेशका लागि भएको उक्त खेलमा फ्रान्सका लागि जिरोड र एम्बापेले १–१ गोल गरेका हुन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा जिरोड र ७४ औं मिनेटमा एम्बापेले गोल गरेका हुन् । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार २२:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया