माओवादी अध्यक्ष प्रचण्ड र रघुवीर महासेठबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सचिव महासेठ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका थिए ।

महासेठ एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वाशपात्र मानिन्छन् । महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

महासेठले भने प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो भएकाले बधाई दिन खुमलटार गएको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १६:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया