सिके राउतले भेटे राष्ट्रपति भण्डारीलाई

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

पछिल्लो समय काठमाडौंमा उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । त्यही क्रममा उनले मंगलबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

उनी स्वयंले सामाजिक सन्जालमा राष्ट्रपति भण्डारीसँगको तस्वीर सार्वजनिक गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १६:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया