लोकसेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ ।
स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र., खुला र समावेशी पदको पदका लागि कर्मचारी माग गरेको हो ।
आयोगले हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो ।
विस्तृत जानकारीका लागि हेर्नुस् विज्ञापन :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।