आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठायाे

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ । 

पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले उनलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाएको हो ।

राउत अमेरिकाको ल्यानक्यास्टरमा आयोजना हुन गइरहेको युनाइटेड होम केयर सर्भिस एल.एल.सीद्वारा आयोजित ‘न्यु एयर म्युजिकल नाइट २०२३’ मा सहभागी हुने कार्यक्रम थियाे । 

कार्यक्रममा  सहभागी हुन नपाएपछि आस्थाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै निराशा व्यक्त गरेकी छन् ।

  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया