२३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले ८ जिल्लाका प्रहरी प्रमुखलाई सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली सरुवा भएका हुन् ।
त्यस्तै, सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देवेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।
को कहाँ सरुवा? हेर्नुस् सूचना :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।