पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ ।

डोटीको जोरायल गाउँपालिका–२ रुवशकाँडा निवासी गंगादेवी आलेको ७९ वर्षको उमेरमा निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ११:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया