चेतन हत्या प्रकरण : वडाअध्यक्ष अयडी निलम्बनमा

बाजुराको त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी निलम्बनमा परेका छन् ।

चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पूर्वपक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएपछि उनी निलम्बनमा परेका हुन् ।

वडा अध्यक्ष अयडी थुन चेक आदेशमार्फत कारागार पठाएपछि उनी वडा अध्यक्षबाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । 

वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइकाले उनी अहिले निलम्बनमा परेका हुन् । उनी निर्दोष साबित भएमा पुनः निलम्बन फुकुवा हुनेछ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार २०:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया