logo-img

नेपालमा थप तीन जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना संक्रमण पुष्टि भएको छ । 

पिसिआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सोही अवधिमा तीनजना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संखया १८ जना पुगेको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया