प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा दुईजना घाइते भएका छन् । घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
झडपको विस्तृत कारण भने खुल्न बाँकी छ । विद्यार्थीको गुटको कारण झगडा भएको हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए ।
‘प्रहरीले चार जनालाई पक्राउ गरेर लगेको छ, थप विषय प्रहरीबाटै थाहा होला,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।