गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाएका हुन् । 

ज्येष्ठ सदस्य बस्यालले बुधबार मात्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । 

प्रदेशसभामा ६० जना सदस्य छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १७:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया