टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै उपमेयरलाई ज्ञापनपत्र

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध साेमबार स्थानीयले प्रदर्शन गरेका छन् । 

उनीहरूले सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगाेललाई ज्ञापनपत्र बुझाएका छन् । 

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै उनीहरुले महानगरपालिका कार्यालयअगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका थिए । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १७:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया