प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने
फरकधार / २५ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन लागेका हुन् ।



मुख्यमन्त्री कार्की आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारीमा छन् ।



आज एमाले, माओवादी केन्द्र र राप्रपाबाट एक/एकजना मन्त्री नियुक्त हुने सम्भावना छ ।



६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 







  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार ८:३७:२४,   अन्तिम अपडेट : पुस २५, २०७९ साेमबार ८:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया