एमालेका पदम गिरी स्वास्थ्यमन्त्री बन्ने

नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेले स्वास्थ्यसहित ८ वटा मन्त्रालय पाएपछि स्वास्थ्य मन्त्रीमा गिरीलाई पठाउने भएको हो । 


गिरी पर्वतबाट निर्वाचित भएका थिए । ललितपुर–३ बाट निर्वाचित सांसद तोसिमा कार्की  स्वास्थ्य राज्यमन्त्री बन्दैछिन् । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ११:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया