समाधान भयो टेलिकमको अवरुद्ध सेवा

नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । 

टेलिकमले आफ्ना ग्रहकसँग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो ।  नेपाल टेलिकमको सिम प्रयोगकर्ताले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफैँ काटिने समस्या देखिएको थियो। 

त्यस्तै मेसेज नजाने र डाटा पनि नचल्ने जस्ता समस्या पनि देखिएका थियो। नेपाल टेलिकमले सूचना जारी गर्दै समाधान भएको बताएको हो। 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १८:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया