कर्णालीको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित
फाइल तस्बिर

कर्णाली प्रदेश सभाको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार बसेको प्रदेश सभा बैठकले उपसभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको हो ।

प्रदेश सभाका ४० सांसदमध्ये प्रदेश सभाको बैठकमा ३८ जना सांसद उपस्थित रहेका थिए। उपस्थितमध्ये न्यौपानेको पक्षमा २४ मत र विपक्षमा १४ मत परेको हो । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १५:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया