स्पेनिस ला लिगाः बार्सिलोनाको कठिन जित, मेसीले पेनाल्टी गुमाए

एजेन्सी– स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भलाडोलिडलाई १–० ले पराजित गरेको हो । 

बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले ४३औं मिनेटमा गोल गरेका हुन् । उनले पेनाल्टीमार्फत सो गोल गरेका हुन् । 

बार्सिलोनाले ८५औं मिनेटमा पनि पेनाल्टी अवसर प्राप्त गरेको थियो । तर सो पेनाल्टी भने मेसीले मिस गरेका छन् । 
 





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १२:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया