logo-img

बाजुरामा भूकम्पको चर्को धक्का

सुदूरपश्चिमको जिल्ला बाजुरामा भूकम्पको चर्को धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला ठाउँमा केन्द्रविन्दू बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति भएकाे विषयमा अहिलेसम्म कुनै रिपाेर्ट आएकाे छैन ।

 






  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १५:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया