प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरे एकमहिने कार्यप्रगति विवरण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक महिना पुगेको छ । साे अवसरमा प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनी गत पुस १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १८:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया