बागमती प्रदेशको मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदै

बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदैछ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै मन्त्रीहरूको नियुक्ति तथा शपथ गराउने तयारी छ ।

दलहरू क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक तयारीमा व्यस्त छन् । बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबाट मन्त्री थप मन्त्री पठाइनेछ । 

अहिले नेकपा एमाले संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा विनाविभागीय मन्त्री छन् ।   





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ८:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया