हब इन्टरनेसनल एजुकेसनले गर्यो रक्तदान

काठमाडौं– बागबजारस्थित हब इन्टरनेसनल एजुकेसनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा हब एजुकेसनले आज गरेको रक्तदान कार्यक्रममा विद्यार्थी, स्थानीय बुद्धिजीवी र सर्वसाधारण गरी ११० भन्दा बढीले रक्तदान गरे । 

आयोजक हब एजुकेसनका अनुसार ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै उसले विगत ६ वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ । यसलाई हबले मानवीय सामाजिक उत्तरदायित्वका रुपमा लिएको छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १९:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया