रास्वपा केन्द्रीय समिति बैठक जारी, सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा छलफल हुँदै

पार्टी केन्द्रीय कार्यालयम बसुन्धारामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।  बैठकबाट सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिसँगै संसदीय दलको बैठक पनि बोलाएको छ । सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको हो ।  





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १७:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया