किसानले यसरी सडकमै तरकारी फ्याँकेर गरे विरोध [तस्बिरहरू]

चितवनमा किसान आन्दोलित भएका छन् ।  स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् ।

किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा काक्रा, गोलभेडा, काउली, बन्दा लगायतका तरकारी फालेर आन्दोलन गरेका हुन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको बताएका छन् । 



तस्बिर : चितवन पोष्टबाट 



  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १६:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया