माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
फाइल फाेटाे

आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्ने भएको छ ।  दिउँसो  १ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकबस्ने भएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले पार्टीको बैठक पटक पटक सर्दै आएको थियो । 

गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक  बस्न नपाउँदै स्थगित गरेका थिए । 





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार ८:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया