सञ्चारमाध्यमले आफूलाई निरन्तर खेदेको रविको आक्रोश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू उपनिर्वाचनबाट निर्वाचित नभएसम्म कुनै पदमा नजाने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

रास्वपाले आजै बैठक बसेर सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका हुन् । 

उनले सञ्चारमाध्यमले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश व्यक्त गरे । अदालतले अन्य व्यक्तिको राजनीतिक मुद्दाबारे सुनुवाइ नगरेको, तर आफ्नो विषयमा हतार गरेको भन्दै आक्रोश व्यक्त गरे ।





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १७:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया