बालुवाटारमा प्रचण्ड-विप्लव भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

आइतबार साँझ प्रचण्ड र विप्लवबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो । 

भेटमा समसामयिक राजनीतिक अवस्थाका, नेपाल कम्युनिस्ट पार्टीको मागका साथै पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

भेटमा माओवादीको तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १९:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया