सुदूरपश्चिमका मुख्यमन्त्री रावलले प्रदेशप्रमुखलाई बुझाए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका छन् । 

बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त नभएसँगै उनी पदमुक्त भएका थिए । 

प्रदेश प्रमुख देवराज जोशीले आजै नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १८:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया