\
गण्डकी प्रदेशमा ४ फागुनमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापनाको दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेश स्थापनाको दिवसमा बिदा दिने गत वर्ष नै मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो ।
प्रदेश स्थापनाको दिवसको अवसरमा गण्डकी प्रदेशमा बिहीबार विभिन्न कार्यक्रम गरिँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।