सांसद चन्द्र भण्डारीको घरमा ग्यास विस्फोट, भण्डारी र उनकी आमाकाे कीर्तिपुर अस्पतालमा उपचार हुँदै
फाइल तस्वीर ।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ ।

विस्फोटमा परेर भण्डारी र उनकी आमा घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्याइएको उनको परिवारका एक सदस्यले जानकारी दिएका छन् ।

भण्डारीको बुधबार राति ग्यास विस्फोट भएको थियो । 

कीर्तिपुरमा उनीहरुको उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भागमा असर परेको छ । 






  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया