थप चारजनामा कोरोना संक्रमण
फरकधार / ४ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोरोना संक्रमण देखिएको छ ।



एक हजार ६६३ वटा नमुना स्वाब परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो । 



देशभर अहिले १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 



आज दुईजना संक्रमणमुक्त भएका छन् ।







  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १७:१३:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया