जसपाको कार्यकारिणी समितिको बैठक जारी
फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बालकुमारीमा जारी छ । तोकिएको भन्दा केही ढिलो समयमा सुरु भएको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यकक्षमा बसिरहेको छ । 

बिहान ११ वजेदेखि बैठक बस्ने तय भएपनि नेताहरु समयमा नआएका कारण बैठक ढिलो बसेको बताइएको छ ।

बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १३:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया