एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ​

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेर राजदूत श्रीवास्तवले भेटेका हुन् । उनीहरुबीच करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनबारे चासो लिएका थिए। 

ओली र श्रीवास्तवबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १७:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया