जसपालाई उपराष्ट्रपति दिने विषयमा प्रचण्ड सकारात्मक

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएका छन् । 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनी सकारात्मक देखिएका हुन् । 

बिहीबार दिउँसो उहाँहरुबीचमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र सरकारका विषयमा छलफल भएको जसपा अध्यक्ष यादवले जानकारी दिए । 

यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक बस्ने उनले बताए । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १८:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया