मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदैछ, यो देश कहिल्यै बन्दैन : मेयर शाह
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको उल्लेख गरेका हुन् ।

आफूलाई कसले दबाब दिएको भन्ने बारेमा भने खुलाएका छैनन् । उनले यो देश कहिल्यै नबन्ने समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन ।’  

 





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १५:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया