logo-img

सेवामा कुनै समस्या छैन : नेपाल टेलिकम

 नेपाल टेलिकमले आफ्नो सेवा कुनै समस्या नरहेको जनाएको छ । प्रयोगकर्ताहरूले समस्या आएको बताउँदै आए पनि  टेलिकमले कुनै समस्या नरहेको दाबी गरेको हो ।

सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताइरहँदा टेलिकमले भने त्यस्तो कुनै समस्या नरहेको जनाएको हो । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १५:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया