सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति
फाइल फाेटाे

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ । सर्वोच्च अदालतले क्रिकेटर लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको हो। 

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै लामिछानेले पनि विदेश जान पाउने गरी  सर्वोच्चमा निवेदन दिएका थिए । 

दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १७:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया